हाम्रो प्रबिधी राम्रो नेपाल ले ईन्जिनियरिङ अन्तिम बर्षका Student हरुको लागि Matlab Programming Language को Professional Training सुरु गेरेको छ । ई प्रसन्न पिया बाट यही पुष २२ देखी पुल्चोक इन्जिनीयरिङ्ग क्याम्पस मा अध्ययनरत स्टुडेन्ट हरु को एक समुह लाई हाम्रो पर्बिधी राम्रो नेपाल को कार्यालय मै रहेको तालिम कक्ष मा कक्षा सन्चालन हुँदैछ ।
Training Instructor ई. पिया भन्छन, "MATLAB, MICRO CONTROLLER,EMTP,AUTO CAD आदी जस्ता software हरु एउटा ईन्जिनियर को लागि हतियार हुन । नव ईन्जिनीयर हरुलाई ब्यबसयिक जीवनका हरेक चुनौती लाई अवसर बनाउन सक्ने अभियान हो यो " ।



















